Nepali Basic Conversation

नमस्ते / नमस्कार !

तपाइँलाई कस्तो छ ?

ठीक छ ।

मलाई माफ गर्नुहोस् ।

हस त विदा!

चिन्ता नगर ।

के तपाईँ अङ्ग्रेजी बोल्नुहुन्छ ?

मैले बुझ्दिन ।

कृपया अझ बिस्तारै बोल्नुहोस ।

तपाईलाई स्वागत छ !

हो

होइन

मलाई माफ गर्नुहोस् ।

मलाई थाहा छैन ।

कुनै समस्या छैन ।

भाग्यले साथ दिओस् !

Greetings

तपाईं नाम के हो ?

मेरो नाम … हो ।

तपाईं कहाँबाट आउनुहुन्छ ?

म ... (देश) बाट आउछु ।

तपाईं कति वर्षको हुनुभयो ?

म २५ वर्षकी भएँ ।

तपाईंका कतिवटा भाइबहिनीहरु छन् ?

मेरो एउटा भाइ छ ।

मेरा दुई वटा दिदीहरु छन ।

तपाई कहाँ काम गर्नुहुन्छ ?

म ...मा काम गर्छु ।

तपाई कहाँ पढ्नुहुन्छ ?

म ...मा पढ्छु ।

के मैले तपाईको नाम कार्ड पाउन सक्छु ?

तपाईँलाई भेटेर खुशी लाग्यो ।

म कलेजकी विद्यार्थी हुँ ।